Our Facilities
Everything you need for a comfortable and focused stay.
पारिवारिक बातावरण
घर जस्तै न्यानो र पारिवारिक वातावरण जहाँ तपाईं सुरक्षित र खुशी महसुस गर्नुहुनेछ। हाम्रो staff ले तपाईंलाई आफ्नै परिवारको सदस्य जस्तै हेर्छन्।
A warm, welcoming atmosphere where every student feels at home. Our staff treats you like family.
२४ घण्टा सुरक्षा
CCTV क्यामेरा र सेकुरिटी गार्ड सहितको कडा सुरक्षा व्यवस्था।
२४ घण्टा तातो/चिसो पानी
पिउनको लागी र नुहाउनको लागी चौबिसै घण्टा तातो/चिसो पानी अनि बिजुलीको पूर्ण व्यवस्था।
स्वस्थकर खाना
विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी घरमै बनाए जस्तो स्वच्छ र स्वस्थकर खाना दिनको ४ पटक। Freshly cooked, nutritious meals every day.
High-Speed WiFi
२४ घण्टा हाइ स्पीड WiFi अनि कडा सेकुरिटी सिस्टम (CCTV)। Uninterrupted internet for your studies and entertainment.
Unlimited Laundry
लुगा धुनको लागि Unlimited Laundry सुविधा उपलब्ध छ। No extra charges — wash as much as you need.
शान्त अध्ययन वातावरण
विद्यार्थीहरूको लागि शान्त तथा स्वच्छ शैक्षिक वातावरण। Strict noise policies and dedicated study hours for academic excellence.
पर्याप्त पार्किङ
कार, बाइक तथा स्कुटरको लागि सुरक्षित र पर्याप्त पार्किङको व्यवस्था। Safe and secure parking space.
शान्त वातावरण
विद्यार्थीहरूको लागि विशेष रूपमा तयार गरिएको शान्त तथा स्वच्छ शैक्षिक वातावरण।
What's Included
Everything comes standard with your stay — no hidden fees.
Experience These Facilities Yourself
Visit us at Bagbazar or call us to schedule a tour of our hostel.