Rooms & Pricing
Comfortable stays at affordable prices. Choose the room that fits your needs.
सस्तो अनि सर्बसुलभ मूल्यमा बुकिङ खुल्ला भइसकेको छ!
सिट सिमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्!
Single Seater
Private Room
Ultimate privacy for focused studies. Includes dedicated desk, wardrobe, and personal space.
- check_circle 1 Bed, 1 Study Desk
- check_circle Private Wardrobe
- check_circle Maximum Privacy
Double Seater
Most Chosen
Perfect balance of company and privacy. Spacious layout for two students.
- check_circle 2 Beds, 2 Study Desks
- check_circle Shared Wardrobe
- check_circle Great Balance
Triple Seater
Shared Room
Comfortable shared living with ample space and individual storage.
- check_circle 3 Beds
- check_circle Shared Study Area
- check_circle Affordable
Four Seater
Best Value
Most economical choice without compromising on comfort and cleanliness.
- check_circle 4 Beds
- check_circle Individual Storage
- check_circle Most Affordable
बिशेष छुट उपलब्ध!
लामो समय बस्नेहरूकोलाई र ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट छ।
सिट सिमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्!
call Book Now — 986-9613498Frequently Asked Questions
Common questions about our rooms and services.
कुन-कुन प्रकारका कोठा उपलब्ध छन्?
हामीसँग Single, Double, Triple, Four र Five Seater सम्मका सफा र उज्यालो कोठाहरू उपलब्ध छन्। सबै कोठामा बेड, स्टडी डेस्क र wardrobe समावेश छ।
खानामा के-के समावेश छ?
दिनको ४ पटक (बिहान, दिउँसो, खाजा र बेलुका) ताजा, स्वच्छ र पौष्टिक घरेलु खाना उपलब्ध छ। दाल, भात, तरकारी, अचार सहित विभिन्न प्रकारको menu।
WiFi र बिजुलीको व्यवस्था कस्तो छ?
24/7 High-Speed WiFi र continuous power backup उपलब्ध छ। Internet speed studies र online classes को लागी पर्याप्त छ।
के Laundry सेवा उपलब्ध छ?
हो, Unlimited Laundry सेवा उपलब्ध छ — कुनै अतिरिक्त शुल्क लाग्दैन।
ग्रुपमा आउँदा कुनै छुट पाइन्छ?
हो! ग्रुपमा आउने विद्यार्थीहरूलाई र लामो समय बस्नेहरूलाई विशेष छुट उपलब्ध छ। थप जानकारीको लागी हामीलाई कल गर्नुहोस्।